Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध

आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक लोकराज जोशीले बताउनुभयो ।

शुक्रबार रातिको पहिरोमा बेपत्ता दुई जनाको शव भेटियो

पहिरोमा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगरको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

मणिपुर पहिराेमा मृत्यु हुनेकाे संख्या २६ पुग्याे, ११ बेपत्ताको खोजी जारी

रेलवे निर्माणस्थलमा भारी वर्षाका कारण गएको पहिरोको भग्नावशेषबाट हालसम्म २६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिरोमा बेपत्ता भएका ३७ जना मध्ये २६ जनाको शव निकालिएको हो

पहिरोले खोटाङमा घर र पशुचौपाया क्षति

शुक्रबार राती झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले रावाबेसी गाउँपालिका–६ हौँचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति भने नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो

पाँचथरमा पहिरोले घर पुर्दा एक जनाकाे मृत्यु, दुई बेपत्ता

पाँचथर । पाँचथरकाे फालेलुङ गाउँपालिका- ७ बिहिदिनमा शुक्रबार राति आएको पहिरोले घर र गोठ पुर्दा एक जनाको मृत्यु भएको छ । साेही घटनामा दुई जना बेपत्ता भएका हुन् । बेपता

पहिरोले घर बगाउँदा पाँचथरमा एकै घरका तीन बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनमा शुक्रबार राति घरमाथिबाट पहिरो आउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले

स्याङ्जामा पहिरोले घर पुर्दा किशोरीको मृत्यु, एक घाइते

स्याङ्जा । स्याङ्जामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुई दिनदेखिको अबिरल वर्षाका कारण स्याङजाको गल्याङ नगरपालिका–१० पकवादी दुबिनडाँडामा आज बिहान ढाकाराम

बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिन सांसदको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य बिमला नेपालीले यस वर्ष बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले यस

पहिरोमा पुरिए सासु बुहारी

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा बिहीबार राति खसेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै राति करिब साढे ८ बजे खसेको पहिरोमा पुरिएर उद्योगनाथ अधिकारीकी श्रीमती

हिरा खानीमा पुरिँदा कङ्गोमा ४० श्रमिकको मृत्यु

उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरू सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको उनले जानकारी दिए ।