अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने गरी प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
उहाँले नेकपा (एमाले)ले देशव्यापी रूपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताउनुभयो । महासचिव पोखरेलले नेकपा (एमाले) अब हिजो भन्दा अझै सरिक भएर अगाडि बढ्ने
नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा पनि एमाले अध्यक्ष केपी ओलीले सरकारको धारणा हेरिरहेको बताउनुभएको थियो ।
माधव नेपालको कुण्ठा र केपी ओलीप्रति प्रचण्डको रिसिइवीले मुलुक राजनीतिक द्वन्द्वमा फस्न लागेको नेता बस्नेतले बताउनुभयो ।
विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य प्रतिनिधि रहने वैधानिक व्यवस्था रहे पनि नवौं महाधिवेशनपछि ती सदस्य निर्वाचित नभइ माओवादीसँग पार्टी एकता भएकाले महाधिवेशन प्रतिनिधि निश्चित गर्न छलफल हुनेछ ।
शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने उहाँले बताउनुभयो ।
काठमाडौं, भदौं २५ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको तेस्रो बैठक शुरु
सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिनुभयो ।
भेटमा संलग्न विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीबारे सत्तारुढ दलहरुले प्रष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने अधयक्ष ओलीले बताउनुभएको जानकारी दिनुभयो ।
जनस्तरमा एमसीसीबारे विरोध बढेको भन्दै सांसदहरुले जनभावना अनुसार निर्णय लिइनुपर्ने बताएका थिए । सांसदहरुले एमसीसीप्रति अध्यक्ष ओली सकारात्मक हुनुको कारण जनताले सोधिरहेको पनि बताएका थिए ।