प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि विपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै अवरोध गरिरहेको छ ।
‘भीम रावल इन्चार्ज रहे पनि पार्टीले सहमतिमै रहनुहुन्छ, नरहे पनि सहमतिले नै रहनुहुन्न,’ उहाँले भन्नुभयो, ‘इन्चार्ज नपाए पनि उहाँ पार्टीबाट निस्कनुहुन्न, एमालेबाट अब कोही पनि जाँदैन, बरु थपिन्छन् ।’
सभामुखले संविधान र संसदीय कानुन बमोजिम विपक्षी एमालेले मर्यादा पालना नगरेको बताइरहनुभएको छ । एमाले यो भनाइ पचाउन सकिरहेको छैन ।
रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।
काठमाडौं, भदौं २८ । आफ्नो पार्टीले निष्काशन गरेका माधव नेपालसहितका १४ सांसदलाई कार्वाही गरे मात्र संवाद हुने शर्त प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई सुनाएको छ । सभामुख
पार्टीले तोकेका भन्दा बाहिरका नारा नलगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएकाले आज बसेको पहिलो बैठकमा एमालको सांसदहरु केही संयमित जस्ता देखिएका थिए ।
तीन दिनदेखि लगातार संसद अवरोध गर्दै आएको एमालेका सांसदले आइतबार पनि सभा अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । नाराबाजीकै बीचमा सभामुख सापकोटाले एमाले सांसदलाई संबोधन गर्दै वार्ता र संवादबाट समस्याको
सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) पार्टी विभाजनको लागि खेल्नुभएको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताउनुभयो । उहाँले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाउनुभयो
शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानको महाधिवेशन असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।
सांसदहरूको भूमिकालाई अझ स्पष्ट पार्नका लागि आइतबार दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाएको भट्टराईले बताउनुभयो ।