Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एमालेबाट चोइटिएकाहरू समाप्त हुन्छन्, उनीहरूको भविष्य छैन– ईश्वर पोखरेल

‘अहिले देखा परेको नकारात्मक धार को–को नेता गए, को–को नेताहरू चोइटिएर गए त्यो छोडिदिनुस्,’ उहाँले भन्नुभयो, ‘त्यो नकारात्मक धार, विग्रहको धार, विभाजनको धार सकिनेछ, समाप्त हुनेछ, त्यसको भविष्य छैन ।’

माधव नेपाल घर पोलेर खरानी घसी तीर्थयात्रामा निस्किए–ओली

काठमाडौंमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालप्रति आक्रामक देखिनुभएका ओलीले भन्नुभयो, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

प्रतिवादमा उत्रनुपर्ने अवस्थामा नपुर्‍याउन सरकारलाई केपी ओलीको चेतावनी

ओलीले भन्नुभयो, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, नजिस्काऊ । शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् जनता, प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ ।’

‘बजेट होलिडे’ले सरकारको अक्षमता देखिएकाे एमालेको टिप्पणी

पुरानै अध्यादेशलाई निरन्तरता दिने वा प्रतिस्थापनको प्रक्रिया जारी राख्ने दुविधामा परेको सरकारले सदन चलिरहेको बेला अध्यादेश नल्याउने बताइसकेको छ ।

माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने एमाले नेता विष्णु पौडेलको दाबी

नेपाल समूहलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिँदै पौडेल उद्घोषण गर्नुभयो, ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं । आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन

आफ्ना माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेकाे ध्यानाकर्षण

सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ ।

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, शोक प्रस्ताव मात्र पारित

प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि विपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै अवरोध गरिरहेको छ ।

भीम रावल सुदूरपश्चिमको इन्चार्जबाट सहमतिमै हट्नुहुन्छ– नेता भट्टराई

‘भीम रावल इन्चार्ज रहे पनि पार्टीले सहमतिमै रहनुहुन्छ, नरहे पनि सहमतिले नै रहनुहुन्न,’ उहाँले भन्नुभयो, ‘इन्चार्ज नपाए पनि उहाँ पार्टीबाट निस्कनुहुन्न, एमालेबाट अब कोही पनि जाँदैन, बरु थपिन्छन् ।’

सभामुखलाई पदच्यूत गराउने एमालेको रणनीति, महाअभियोग लगाउन के–काे डर ?

सभामुखले संविधान र संसदीय कानुन बमोजिम विपक्षी एमालेले मर्यादा पालना नगरेको बताइरहनुभएको छ । एमाले यो भनाइ पचाउन सकिरहेको छैन ।

ओलीको दायर गरेको रिटमा सुनवाइ भएन, मुद्दाको स्थिति ‘हेर्न नभ्याइने’

रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।