Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१

चितवनविरुद्ध पोखराले टस जितेर रोज्यो बलिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जितको प्रतीक्षामा रहेको पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्धको खेलमा बलिङबाट सुरुवात गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेपछि पोखराका कप्तान

एनपीएलमा सुदूरपश्चिमको जित, कर्णाली ३९ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको

एनपीएल: आज लुम्बिनी–जनकपुर र विराटनगर–काठमान्डु भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल खेलाइँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्रतिस्पर्धाका लागि उत्रिँदैछन् । दिनको पहिलो खेलमा लुम्बिनी लायन्स

लुम्बिनीविरुद्ध पोखराले दियो ९८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबारको खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससामु ९८ रनको लक्ष्य राखेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २०

एनपीएलमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट

जनकपुरविरुद्ध विराटनगरको १७४ रन, तीन ब्याटरको अर्धशतक

काठमाडौं । तीन ब्याटरले अर्धशतक बनाएपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य राखेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले

एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सको सामना गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा

काठमाडौं गोर्खाजले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदैछन् । केहीबेरमा सुरु हुने खेलमा काठमाडौं गोर्खाजले पहिले बलिङ गर्ने भएको छ ।