अहिले निकुञ्ज प्रशासन, नेपाली सेना सहितको टोलीले सात वटा हात्तीको प्रयोगबाट बोटेको खोजी गरिरहेका छन् ।
आतंककारी हमलालाई निर्मुल पार्न सैन्य कारबाही सुरु गरेको अमेरिकाले केही समय अघिमात्र अफ्गानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको छ ।
एजेन्सी । उत्तरी इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको छ । इराकको प्रान्तीय प्रहरी स्रोतले यसको पुष्टि गरेको छ ।
गैंडाले हानेपछि गम्भीर घाइते दराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
एजेन्सी । अमेरिकाका राष्ट्रिय सुरक्षा सलाहकार जेक सुलिवनले काबुल एयरपोर्टमा हमला गर्नेविरुद्ध अफगानिस्तानमा कारबाही जारी राख्ने चेतावनी दिएका छन् । उनले राष्ट्रपति जो बाइडेन नयाँ युद्ध सुरु गर्ने पक्षमा नरहेपनि
श्रीमान्ले एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकेपछि काठमाडौं ल्याएर उपचार गरिएको थियो ।
अफगानिस्तानमा तालिवानको कब्जा बढिरहेको छ । रुसले अफगान शान्ति प्रक्रियामा बल दिनका लागि सरोकारवाला राष्ट्रहरूको बैठक बोलाएको हो । यो बैठकको नाम एक्सटेन्डेड ट्रोइका नाम दिइएको छ ।
एजेन्सी । ओमनमा दुई वटा तेल ट्यांकरमा आक्रमण हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बेलायती र अर्का एक रोमानियाली नागरिक रहेका छन् ।
एजेन्सी । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हमला गरेको
बस्नेत नेतृत्वको टोलीले शुुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए