Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


कोलोम्बियामा भएको श्रृंखलाबद्ध आक्रमणमा ४ प्रहरी अधिकारीसहित ९ जना मारिए

एजेन्सी । कोलोम्बियामा भएको श्रृंखलाबद्ध आक्रमणमा ४ प्रहरी अधिकारी सहित ९ जना मारिएका छन् । कोलोम्बियाको प्यालिटियास शहरमा एक बन्दुकधारीले आक्रमण गर्दा छुट्टीमा रहेका ३ जना प्रहरी अधिकारी मारिएका हुन्

अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाही गर्ने तालिबानको चेतावनी

बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।

बुर्किना फासोमा विद्रोहीको आक्रमणबाट कम्तिमा १३० सर्वसाधारणको मारिए

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा सशस्त्र विद्रोहीको आक्रमणमा कम्तिमा १३० जनाको मृत्यु भएको छ । बुर्किना फासोको उत्तरी क्षेत्रमा स्थानीय विद्रोही समूहको आक्रमणमा परेर ती सर्वसाधारणको मृत्यु भएको

पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । पाटे बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुबन नगरपालिका ५ की नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो । बेलझुन्डि सामुदायिक बनमा हिजो बेलुकी न्युरो टिप्न

गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

गम्भीर घाइते सुनुवारलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमणको घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाही गर्न सभापति देउवाकाे माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमणको घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाहीको माग गर्नु भएको छ । सभापति देउवाले स्वास्थ्यकर्मीमाथि भएको यो

वन्यजन्तुको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा १० जनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बिहीबार निकुन्जको कोर इलाका दक्षिणी भूभागमा पर्ने बगाई माडी सेक्टर अन्तर्गत इच्छ्यानगर भन्ने स्थानमा हात्तीले आक्रमण गर्दा

अफगानिस्तानमा गुडिरहेको बसमा विस्फोट हुँदा ११ जनाको मृत्यु, दर्जनौं घाइते

जाबुल राज्यमा भएको बिस्फोटमा घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । उनीहरूको अवस्था गम्भीर छ ।

इजरायलको मस्जिदमा प्रहरीको आक्रमण, १ सय ७० भन्दा बढी नागरिक घाइते

रमजानको अन्तिम शुक्रबार उक्त मस्जिदमा हजारौं प्यालेस्टाइनीहरू पुगेर प्रार्थना गरेका थिए । साथै, इजरायलले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको क्षेत्रबाट प्यालेस्टाइनीहरूलाई हटाएकोमा विरोध समेत गरेका थिए ।

भैँसी चराउन गएको राईलाई बाघले झम्टियो, उपचार हुँदै

हिजो साँझ राप्ती नगरपालिका–६ प्यारीढापमा बाघले आक्रमण गर्दा सोही ठाउँका ३३ वर्षीय उमेश राई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।