Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


भैँसी चराउन गएको राईलाई बाघले झम्टियो, उपचार हुँदै

हिजो साँझ राप्ती नगरपालिका–६ प्यारीढापमा बाघले आक्रमण गर्दा सोही ठाउँका ३३ वर्षीय उमेश राई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बुर्किना फासोको कोडेल गाउँमा बन्दुकधारीको आक्रमण, ३० जनाको हत्या

बिहान अधिकांश मानिसहरू घरमै रहेको अवस्थामा आक्रमण हुँदा गाउँलेबीच भागदौड मच्चिएको थियो । घटनामा २० भन्दा बढी घाइते भएका छन् । बन्दुकधारी समूहले गाउँका अधिकांश घरमा आगो लगाई ध्वस्त बनाएका

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हिजो दिउँसो बर्दियाको बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी ६० बर्षिया भुन्टी बोहोरालाई हात्तीले आक्रमण गरेको हो । हात्तीको

नाइजेरियाको एक कारागारबाट १८ सय कैदी बन्दी भागे

एजेन्सी । नाइजेरियको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको बीबीसीले जनाएको छ । दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा

अमेरिकी संसद भवनमा भएको आक्रमणमा सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु

एजेन्सी । अमेरिकी संसद भववनमा भएको आक्रमणमा एक सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य केही सुरक्षाकर्मी पनि घाइते भएको बीबीसीले जनाएको छ । सुरक्षा पोष्टमा एउटा कार

छिमेकीको घरबाट टिभी हेरी फर्कँदै गर्दा हात्तीको आक्रमणबाट मृत्यु

मृत्यु हुनेमा ४९ वर्षीय यामबहादुर बोहोरा रहेका छन् । छिमेकीको घरबाट टीभी हेरेर फर्कने क्रममा बोहोरालाई हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु

मोजाम्बिकमा इस्लामिक अतिबादी समूहको आक्रमणमा दर्जनौको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक मोजाम्बिकमा इस्लामिक अतिबादी समूहको आक्रमणमा दर्जनौको मृत्यु भएको आशंका गरिएको छ । तीन सय भन्दा बढी समूहमा आएका हतियारधारी समूुहले एक गाउँ कब्जामा लिई आक्रमण गर्दा

इन्डोनेसियाको एक चर्चमा आक्रमण, १४ जना घाइते

एजेन्सी । पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक चर्चमा आत्मघाती आक्रमण भएको छ । दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान आत्मघाती बम विष्फोट गराएको इन्डोनेसिया प्रहरीले जनाएको छ । विष्फोटमा

नाइजरमा हतियारधारी समूहको आक्रमणमा परेर १३७ जनाको हत्या

काठमाडौं । दक्षिण पश्चिमी नाइजरका केही गाउँमा हतियाधारी समूहको आक्रमणमा परेर १३७ जनाको मृत्यु भएको छ । बन्दुकधारीहरुले नाइजर र मालीको सीमा नजिक रहेको इन्टजायेन, बकोराट र बिस्ताने गाउँमा आक्रमण

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ५० वर्षीया तीलमाया भुजेल हुन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आइतबारबिहान