Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


खुम्चिँदै स्वतन्त्रता, आफूविरुद्ध उठेका आवाजप्रति कठोर बन्दै सरकार

दिपेन्द्र अधिकारीकाठमाडौं । संविधानको धारा १७ मा कानूनबमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भनेर प्रष्ट उल्लेख छ । सोही धाराको उपधारामा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता

कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको छ : महामन्त्री कोइराला

नवलपुर, माघ १६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको बताउनु भएको छ । शहीद दिवसको अवसरमा शुक्रबार नवलपुरमा गरिएको कार्यक्रममा उहाँले प्रतिनिधि सभा

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ लिएर आफैं आउन सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ ल्याउन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी,

चार पूर्वप्रधानन्यायाधीश विरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिसिभा विघटनलाई असंवैधानिक भनेर विज्ञप्ति निकाल्ने चारजना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

प्रधानमन्त्रीले सरकार चलाउन मन नभए राजीनामा दिने, संसद विघटन गर्ने होइन– वरिष्ठअधिवक्ता थापा

काठमाडौं, माघ १३ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाईमा रिट निवेदकका पक्षबाट बहस गर्ने वकीलहरुले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकारनै नभएको जिकीर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा

प्रधानमन्त्रीलाई कारबाही गर्न निवेदन थपियाे

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सोमबार पनि अदालतको अवहेलनाको निवेदन पेश भएको छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा भइरहेको सुनुवाइमा बहस गर्ने वकिललाई अशिष्ट

ताबाको माछा उफ्रेर भुङ्ग्रामा परेको अवस्था, बोल बोल मछली मुखभरि पानी ?

हरिविनोद अधिकारी नेपाली काँग्रेसले २०४१ सालमा सत्याग्रहद्वारा पञ्चायत सम्बन्धमा अन्तिम धक्का दिने र त्यो दिन २०४२ सालको जेठमा सुरु हुने निर्णय गर्दा तत्कालीन विश्लेषक वरिष्ठ अधिवक्ता गणेशराज शर्माले भनेको म

सर्वोच्च इजलाशमै वकीलहरुबीच ठोसाठोस, राजपत्रबारे प्रश्न उठाउन प्रधानन्यायाधीशबाट रोक

काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ । विघटनको पक्ष र विपक्षमा रहेका वकीलहरुले आ–आफ्नो पक्षमा तर्क पेश गरिरहेका छन्

धरानमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन, ओलीले अदालत र आयोगलाई नियन्त्रणमा राखेकाे आरोप

सुनसरी । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले सुनसरीको धरानमा शक्ति प्रदर्शन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाको २० वटै वडाबाट निस्किएको विरोध ¥याली भानु चोकमा पुगेर सभामा परिणत

संवैधानिक इजलासमा अधिवक्ताको बहस गर्ने समय घट्यो

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा मुद्दामा बहस गर्नेहरूलाई संवैधानिक इजलासले कम समय दिन थालेको छ । बहसका लागि कानुन व्यवसायीहरूको संख्या धेरै भएकाले अन्तिम फैसला आउन ढिला हुने भन्दै इजलासले