Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


पूर्वडीआईजी कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्धको पुनरावलोकनको सुनुवाई हुँदै

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज सुनुवाई हुने भएको छ । यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आज पेशीमा चढ्ने बताइएको

पूर्वडीआईजी कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

काठमाडौं, साउन १० । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका

न्याय परिषद्को औचित्यमाथि प्रश्न, न्यायाधीशका विवादित फैसलाको चौतर्फी आलोचना

यज्ञराज पाण्डे र सानु माली (इमेज) काठमाडौं, साउन १० । सर्वोच्च अदालतले पछिल्लो समय गरेका केही निर्णयमा न्यायालय बदनाम हुँदै गएपछि न्यायकर्मीहरुले भने न्याय परिषद्को औचित्यमाथि प्रश्न गर्न थालेका छन्

न्यायाधीशको नियतमा प्रश्न

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, साउन ९ । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय कम गर्ने सर्वोच्च अदालतको फैसला महान्यायाधिवक्ताको कार्यालयले ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’ भनेको छ । पत्नी हत्याको अभियोगमा जिल्ला

‘सर्वोच्चको फैसलाले पीडितलाई थप प्रताडित बनायो’

काठमाडौं, साउन ९ । सर्वोच्च अदालतले हत्या अभियोगमा थुनामा रहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रन्जन कोइरालाको सजायको समयावदी घटाएको भन्दै पीडितले आपत्ति जनाएका छन् । मृतक गीता ढकालका बुबा हरेराम

ओलीलाई बिदा गर्न र अपराधका संरक्षक न्यायाधीशलाई महाअभियोग लगाउन बाबुराम भट्टराईको प्रस्ताव

काठमाडौं, साउन ९ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधको संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन माग गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर सत्तारुढ नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री

घट्दै न्याय सम्पादन

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ८ । तीनै तहका अदालतहरुमा मुद्दा सरेर आउने रोग पुरानो हो । पछिल्लो पाँच वर्षको तथ्यांकलाई तुलना गर्दा अदालतहरुको मुद्दा फर्छ्योटमा सन्तुष्ट

पूर्व डिआइजी कोइरालाको फैसला प्रति पीडित परिवारको आपत्ति

काठमाडौं, साउन ८ । पूर्व डिआइजी कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका

श्रीमती हत्याको अभियोगमा जन्मकैद रहेका पूर्वडिआइजी कोइरालाको कैद सजाय कटौती

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटाएको छ । श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय कटाइरहेका कोइरालालाई अदालतले ८ वर्ष ६ महिना मात्रै

पाँच वर्ष पुराना मुद्दा फर्छ्यौटमा अदालतको ध्यानै गएन

मीरा बस्नेत र भरत केसी (इमेज) काठमाडौं, साउन ३ । न्यायालयको क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा कुल मुद्दाको ६६ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएको थियो । सर्वोच्च अदालतको तथ्यांक