सडक अवरुद्ध « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


पहिरोका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची । बिहिबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएकाे छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ति नजिकै पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हाे

क्यालिफोर्नियामा गोलभेडा पोखिदा सडक अवरुद्ध, ७ वटा कार दुर्घटनामा

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको एउटा व्यस्त सडकमा एउटा ट्रकबाट १ लाख ५० हजार वटा भन्दा बढी गोलभेडा पोखिदा ७ वटा कार दुर्घटनामा परेका छन् । गोलभेडा पोखिएकै कारण त्यहाँ

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न स्थानमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको उक्त सडकको म्याग्दी खण्ड

धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध

काठमाडौं । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । धादिङको तिङ्ग्राङ खानी

हेलम्बुमा बाढीका कारण दैनिक जसो सडक अवरुद्ध

सिन्धुपाल्चोक । मेलम्चीदेखि हेलम्बुसम्म बाढीका कारण दैनिक जसो सडक अवरुद्ध भएका छन् । हेलम्बु र मेलम्चीका विभिन्न स्थानहरुमा बाढीले कटान गरिरहेको छ । बाढीले आसपासका क्षेत्रमा कटान गरिरहंदा मेलम्चीदेखि हेलम्बुसम्मको

दाङमा कल्भर्ट भासियो, गढवा–राजपुर सडकखण्ड अवरुद्ध

पानी निकास नहुँदा सडक र कल्भर्टमा क्षति पुगेको हो । सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ ।

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने एक मात्र सडक बेनी-जोमसोम सडकको काभ्रेभीरमा पहिरो गएपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीरमा शुक्रबार राती पहिरो खसेपछि

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालानमा, सिद्धबाबाको पहिरो हटाइँदै

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ ।

मजदुरले गरे सडक अबरुद्ध

बैतडी । दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड आजदेखि अबरुद्ध गरेका छन् । उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएकाछन् । पाटन नगरपालिका ६

बागलुङमा सडक अवरुद्ध हुँदा आफ्नो कार्य क्षेत्रमा फर्किन समस्या

बागलुङ, कात्तिक ३ । अविरल वर्षाले बागलुङका सडकहरु अवरुद्ध हुँदा दशैं मनाउन गाउँ गएकालाई कार्य क्षेत्रमा फर्किन समस्या भएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण ग्रामीण तथा मुख्य सडक