Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

काठेखोला गाउँपालिका–५ स्थित बिहुँका स्थानीय ईन्द्रबहादुर पुनको भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस वर्षकाे मनसुनबाट ४८ जिल्ला प्रभावित : अहिलेसम्म ६३ जनाको मृत्यु, ३५ बेपत्ता

निर्माणाधिन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेबल पुल र २५ वटा झुलुङ्गे पुलमा क्षति भएको पनि प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

थप २४ सय ४५ जनामा कोभिड पुष्टि, ३२ जनाको मृत्यु

यस अवधिमा १२ सय ५८ जनाले संक्रमण जितेका छन् । संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२

पाकिस्तानमा ट्रक र बस जुध्दा ३० जनाको मृत्यु

एक स्थानीय पत्रकारले बीबीसीलाई जनाएअनुसार ४६ सिट संख्याको उक्त बसमा ७५ जना सवार रहेको र तिमध्ये १५ जना छतमा बसेको थिए । दुर्घटनास्थल लाहोरबाट करिब ४ सय ३० किलोमिटरको दूरीमा

मोटरसाइकल दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु

दुर्घटनामा २४ वर्षीय उदय कार्की घाइते भएका छन् । घाइते कार्कीलाई उपचारको लागि तेह्रथुम अस्पतालतर्फ लगिएको प्रहरीले जानकारी दिएको छ ।

कोभिडबाट ४० लाख ७४ हजारको मृत्यु, तीन अर्ब ५७ करोड डोज खोप लगाइयो

ब्राजिलमा पाँच लाख ४० हजार ३ सय ९८ जनाले कोभिडबाट ज्याम गुमाउँदा भारतमा चार लाख १२ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

थप १८७५ जनामा कोभिड संक्रमण, २१ जनाको मृत्यु

यस्तै शनिबार थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।

पाँचथरमा ग्यास लिकपछि आगलागी, एक जनाको मृत्यु

मृत्यु हुनेमा फिदिम जोरसालका दीनानाथ सापकोटा रहेका छन् । जलेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोरोनाका कारण मृत्यु भएका आफ्ना सदस्यको स्मरणमा श्रद्धाञ्जलीसभा आयोजना गरिने

काठमाडौं । काठमाडौंको याट्खास्थित कंकेश्वरी दाफा खलः भजन समूहले कोरोना महामारीका कारण मृत्यु भएका आफ्ना सदस्यको स्मरणमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । समाजका सल्लाहकार एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशी, नाति महर्जन

चितवनमा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु, चार जना घाइते

छुट्टा–छुट्टै घटनामा जिल्लामा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । पौडी खेल्ने क्रममा २१ वर्षीय युवक र सवारी दुर्घटनामा ५ वर्षाीय बालकका