Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया, असार २१ । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाका चित्रबहादुर खत्रीको मृत्यु भएको हो । घर नजिकै रहेको सम्झना सामुदायिक वनमा काम गर्न

ट्रकले दुई स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन, असार २० । चितवनमा एउटा ट्रकले दुई वटा स्कुटरलाई एकसाथ ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाका

बाढी र पहिरोबाट २० दिनमा ३८ जनाको मृत्यु, ३१ बेपत्ता

त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ ।

जापानमा पहिरामा परेर २० जना बेपत्ता, दुई जनाको शव भेटियो

जापानी प्रधानमन्त्री योसिहिदो सुगाले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार तथा राहतमा जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ ।

२३२८ कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन । तीमध्ये २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना अस्पताल

पहिरोमा पुरिएर चार जनाको मृत्यु, छ जना घाइते

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको

पहिरोमा पुरिएर धादिङमा दुई जनाको मृत्यु, पाँच वटा सवारीसाधन पुरिँदा ६ जना घाइते

काठमाडौ‌ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् ।

बाढी पहिरोका कारण १६ दिनमा २७ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं, असार १८ । मनसुन सुरु भएको १६ दिनमा बाढी पहिरोमा परेर २७ जनाको मृत्यु भएको छ । जेठ ३१ गतेदेखि असार १५ गतेसम्म बाढी पहिरो र भारी वर्षाका कारण

मनसुुन सुरु भएको तीन सातामा ३३ जनाको मृत्यु, ३० अझै बेपत्ता

काठमाडौं । मनसुन सुरु भएयता बाढी पहिरोलगायतका विपत्तिमा परेर हालसम्म ३३ जनाको मृत्यु भएको छ । गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपतमा परेर ३० जना बेपत्ता भएका छन् भने

विशेषज्ञलाई प्रश्न, ‘कोभिड संक्रमितलाई कालो ढुसीको समस्या किन देखिन्छ ?’ (अन्तर्वार्ता)

आँखा, नाक, मस्तिष्कमा बढी असर गर्ने यस्तो संक्रमण मधुमेहका रोगीहरूमा बढी देखिएको चिकित्सकहरू बताउँछन् । म्यूकोर्माइकोसिस रोग ४० वर्ष माथिका व्यक्तिमा बढी देखिएको छ ।