Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


रोल्पामा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु

रोल्पा । रोल्पा नगरपालिका होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा करती

भेरी नगरपालिकाका वडा सदस्यको भिरबाट लडेर मृत्यु

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ का वडा सदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ । भीरबाट लडेर घाइते हुनुभएका नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको

ढुङ्गाले लागेर पाँचथरमा शिक्षककाे मृत्यु, एक जना घाइते

याङवरक–२ स्थित नुवाखोलाबाट निकालिएको कडरिया सिँचाइ कुलो बनाउने क्रममा करीब ५० मिटर माथि भीरबाट अचानक पहिरो झरेर उनीहरूलाई लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी

सेफ्टिक ट्याङकीभित्र निसासिएर दुई मजदुरको मृत्यु

स्थानीय नरेश गुरुङको सेफ्टिक ट्याङ्कीको सटिङ खोल्न सुरुमा राई ट्याङकी भित्र पसेका थिए । राई बहोस भएको देखेपछि गुरुङ ट्याङ्कीभित्र पस्दा उनी समेत बेहोस भएपछि दुवैलाई ट्याङ्की फुटाएर अचेत अवस्थाबा

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

एजेन्सी । कोरोना महामारीका कारण ब्राजिलमा मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । गत वर्ष कोरोना महामारी सुरु भएयता सबैभन्दा बढी मृत्यु हुनेमध्ये ब्राजिल दोस्रो मुलुक रहेको छ ।

बेल्जियममा विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु

एजेन्सी । बेल्जियममा एक निर्माणाधीन विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको त्यहाँको सरकारले

कोभिडबाट संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो, एकैदिन ३५ जनाको मृत्यु

यस्तै, सो अवधिमा थप ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

आँधीखोला तर्ने क्रममा डुबेर पुरुषको मृत्यु

ठूलो फूलबारीबाट सानो फूलबारीस्थित लामागे जाँदा चिप्लिएर लडेका थापाको डुबेर मृत्यु भएको हो । थापाको शव पोस्टमार्टमका लागि स्याङ्जा जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिममा घटेन संक्रमणदर, परीक्षणकाे ५२ प्रतिशतमा कोभिड

कर्णाली प्रदेशमा जेठ महिनाभर जम्मा १२ हजार ९ सय ७२ जना व्यक्तिको मात्र कोभिड परीक्षण भयो । जसमा ६ हजार ७ सय ७७ जना व्यक्ति संक्रमित भए । अर्थात परीक्षणको

गीत बजाउन खोज्दा करेन्ट लागेर महिलाको मृत्यु

करेन्टको झट्काले घाइते भएकी उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।