कोभिड रिपोर्ट नेगेटिभ भए पनि स्वास्थ्यमा सुधार नआएपछि सिंहलाई आईसीयूबाट निकालिएको थिएन । पाँच दिन अघि मिल्खाकी श्रीमती निर्मल मिल्खा सिंहको निधन पनि कोभिड संक्रमणबाटै भएको थियो ।
पहिलो चरणमा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरेको सरकारले दोस्रो चरणमा पनि ६० देखि ६४ वर्षको उमेर समूहलाई नै प्राथमिकता दियो । बाँकी १८ वर्ष माथिकाले भने खोप
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट प्रस्तुत गर्दै राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
सोमबार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयाको पोखरीमा पौडी खोल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए ।
एजेन्सी । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र हुरीको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र पञ्जाबमा दुई जनाको मृत्यु
पाल्पा, जेठ ३० । पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लघुवास्थित गुल्मी–पाल्पा सडक खण्डमा बुटवलबाट गुल्मीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको टिपरले सोही दिशातर्फ
उदयपुर । उदयपुर ताप्ली गाउपालिका ४ ठानागाउँ पोखरीस्थित भित्री कच्ची सडक खण्डमा गएराती बोलेरो जिप दुर्घटना हुदा १ जनाको मृत्युु भएको छ । ३ जना घाइले भएका छ्न । लहानवाट
विजुलीको अवैध हुकिङ्ग गरी करेण्ट लगाएर मध्यरातमा खार्सला पैनीमा माछा मार्ने क्रममा करेण्ट लागेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नयाँ थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ५ सय ९८ जना छन् । जसमध्ये काठमाडौँमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना छन् ।
काठमाडौं, जेठ २८ । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा अवस्थित पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय