Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


भारतमा दैनिक १ लाख कोभिड संक्रमित, २४ घण्टामा ३३ सयकाे मृत्यु

पछिल्लो २४ घण्टामा त्यहाँ एक लाख २० हजार ५ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ २ करोड ८६ लाख ९४ हजार ८ सय बढी संक्रमित भएका

विषालु सब्जी खाँदा एकको मृत्यु

पाचँथर । पहिचान नभएको तरकारी खाँदा पाँचथरमा एकजनाको मृत्यु भएको छ । सिकिस्त विरामी भएका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–४ का लक्ष्मी नेम्बाङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

कोभिडले एक सातामा एकै परिवारको तीन जनाको मृत्यु

छोराहरुसँगै दुई साता अघि संक्रमित भएकी मगरको बिहिबार बिहान मृत्यु भएको जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

माकलबारीमा कुटपिटबाट पुरुषको मृत्यु, कुट्ने प्रहरी नियन्त्रणमा

गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

कैलालीमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु

पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

सर्लाही । सर्लाहीको कबिलासीमा एक बालकको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । बुधवार बाख्रा चराउन गएको बेला नुहाउने क्रममा भट्टाको खाल्डोमा डुबेर कबिलासी ५ का १०

भारतमा कोरोनाको दोस्रो लहरमा झण्डै ६ सय चिकित्सकको मृत्यु

काठमाडौं, जेठ १९ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रताडित बनेको मुलुक भारतमा उपचारमा संलग्न चिकित्सकको मृत्युको आंकडा पनि निकै उच्च रहेको छ । हालसम्म भारतमा झण्डै ६ सयजना चिकित्सकको

थप ६ हजार ८५ जनामा कोभिड , ६८ सय ९८ जना संक्रमण मुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार १४७ जनाको पीसीआर र ३ हजार १८ एन्टीजेन परीक्षणमा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

मिटर बक्स नजिक बसेका बालककाे चट्याङ लागेर मृत्यु, बालिका घाइते

ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्थामा उनलाई चट्याङ लागेको पाइजाको भनाइ छ । विद्युत् मिटर बक्सको नजिक रहेका पेमीको चट्याङले शरीर जलेको छ ।

एकैदिन ४७ सय ६२ जनामा कोभिड संक्रमण, १ सय १४ जनाको मृत्यु

देशभरबाट ६ हजार ४ सय ९१ जना निको हुँदा ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।