Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


कोरोनाका कारण मृत्यु भएका आफ्ना सदस्यको स्मरणमा श्रद्धाञ्जलीसभा आयोजना गरिने

काठमाडौं । काठमाडौंको याट्खास्थित कंकेश्वरी दाफा खलः भजन समूहले कोरोना महामारीका कारण मृत्यु भएका आफ्ना सदस्यको स्मरणमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । समाजका सल्लाहकार एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशी, नाति महर्जन

चितवनमा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु, चार जना घाइते

छुट्टा–छुट्टै घटनामा जिल्लामा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । पौडी खेल्ने क्रममा २१ वर्षीय युवक र सवारी दुर्घटनामा ५ वर्षाीय बालकका

कैलाली बालक अपडेट : दिदी नाता पर्ने १५ वर्षीया किशोरीले हत्या गरेको प्रहरीको भनाइ

प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु, चालक घाइते

मृत्यु हुनेका स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका–१५ मंगलपुरकी ३० वर्षीया बिणु दवाडी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दार्चुलामा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं, असार २४ । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका–३ चौखुट्टे भन्ने स्थानमा पहिरोले घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली

कोभिडबाट मृत्यु हुनेको संख्या ४० लाख पुग्यो

विश्वभर कोभिडविरुद्धको खोप लगाउने क्रम सुरु भएकाले आशाको किरण बाँकी नै रहेको पनि ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ ।

बाढी पहिरोको कारण ४४ को मृत्यु, २७ बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि हालसम्म देशभर ४४ जनाको मृत्यु भएको छ । २७ जना बेपत्ता भएका छन् भने ६० जना घाइते भएका छन् ।

सोलुखुम्बुमा थप एक कोभिड संक्रमितको मृत्यु

खुम्बु पासाङल्हामु गाउँपालिका–४ की ६७ वर्षीया महिलाको मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।

टिपर दुर्घटनामा, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका चरचरेस्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका बिरकोटका २६ वर्षीय सुदिप गैरे रहेका छन् । दुर्घटनामा

म्याग्दीमा बाढीले श्रीमानकाे मृत्यु, श्रीमती वेपत्ता

काठमाडौ‌ । म्याग्दीको मालिका गाउँपालिका–६, रातोढुङ्गामा बाढीले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएका अर्का एक जनाको अवस्था अज्ञात छ । मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आज बिहान