Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


बर्दियामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका– १ गाभरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

स्याललाई हानेको गोली लागेर छोराको मृत्यु

टाउकोमा लागेको गोलीले धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

पहिरोमा पुरीएर एकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर– ५ मैदानमा हिजो साँझ गएको पहिरोमा परी धातिवाङ्गका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

गुप्ताङ्ग र मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएकी किशाेरीकाे पहिचान खुल्याे

एक साताअघि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिएनन् । प्रायजसो आफन्त र साथीको घर गइरहने भएकाले प्रहरीमा खबर नगरिएको बताइएको छ ।

सडक मर्मत नहुँदाको पीडा : सक्ने बिरामी हेलिकप्टरमा, नसक्ने मृत्यु कुर्दै

साना सवारी साधन सञ्चालन नआउँदा आफन्त बचाउन लाखौँ खर्चेर एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश लिम्बुले बताउनुहुन्छ ।

ग्रिसका १ सय ५४ वटा जंगलमा डढेलो, दुई जनाको मृत्यु

अर्का व्यक्ति एथेन्स चेम्बर अफ कमर्सका अध्यक्ष कोन्स्टान्टिनोस मिकालोस हुन् । घटनामा अन्य थप २० जना घाइते भएका छन् ।

नारायणीमा डुबेर एक युवककाे मृत्यु

पौडी खेल्दा डुबेर भरतपुर महानगरपालिका–१० बस्ने २७ वर्षीय रञ्जन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थप ३२ सय १८ जनामा कोभिड संक्रमण, २३ लाख ५९ हजारलाई पूर्ण खोप

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको मन्त्रालयले जनाएको छ

माथिबाट खसेको ढुङ्गा लागेर सहचालकको मृत्यु

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति

चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु

बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ९ मङरुका ९ वर्षीय भरतराम कोली रहेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले