Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


तालिमको क्रममा एक भारतीय सेनाको मृत्यु, कैयौं सैनिक अस्पताल भर्ना

अत्यधिक गर्मीका कारण एक सेनाको मृत्यु भएको र अन्यको स्वास्थ्यमा समस्या आएपछि सैन्य अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । बिरामी सेनाको स्वास्थ्य उपचार भइरहेको छ ।

२ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि, ३० जनाको मृत्यु

नेपालभर २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने थप १७ जिल्लामा २ सयदेखि ४ सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।

बर्दियामा चितुवाको अक्रमणबाट एकको मृत्यु

बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० भगतपुरकी ३ वर्षिया बालिका कमला जैसीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी

पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा बम बिस्फोट हुँदा सडकमा खेलिरहेका दुई जना बालबालिकाको मृत्यु भएको

थप ३ हजार ४२ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

यस्तै, पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको छ ।

सुख्खा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते

साँझ ५ बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र मर्मतका लागि ल्याइएको जीप पुरिएको थियाे । पहिरोले ग १ ज ६६३२ नम्बरको जीप पुर्दा चालक पुनकाे ज्यान गएको

स्वतन्त्रता दिवस मनाइरहेको भिडमा तालिबानको गोली प्रहार, दुई जनाकाे मृत्यु

बुधबार मात्रै जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।

रसुवा पहिरो अपडेट : पहिरोले पुरिएर एकै घरका चार जनाको मृत्यु

जिरोकिलोदेखि पारच्याङ जोड्ने सडक विस्तारको क्रममा खनिएको कृषि सडकका कारण पहिरो गएको स्थानीयको भनाइ छ ।

कोरोनाबाट थप ३३ जनाको मृत्यु, ३ हजार ७५ संक्रमित

परीक्षणको तुलनामा भने कर्णाली प्रदेशमा बढी संक्रमित भेटिएका छन् । कर्णालीमा ७९ जनामा परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको छ ।

पहिरो पन्छाउने क्रममा नुवाकोटमा एक पुरुषको मृत्यु

पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लागिएको छ । पहिराले घरसमेत क्षतिग्रस्त भएको छ ।