Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते

एनसेल मोबाइलको तार बिजुलीको पोलमा जोड्न भर्‍याङ हाल्ने क्रममा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

कोभिड संक्रमित भन्दा निको हुने बढ्दै, १८ सय संक्रमित थपिए

यही अवधिमा थप २ हजार २ सय २२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४ सय ५२ जना निको भएका छन् । नेपालमा

काजकिस्तानको हतियार भण्डारमा विस्फोट हुँदा ९ जनाको मृत्यु, ९० जना घाइते

श्रंखलाबद्ध रुपमा भएको विस्फोटका कारण सयौं हतियार जलेर नष्ट भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कोभिडविरुद्धको दुवै डोज खोप लगाएकाहरू पनि भेन्टिलेटरमा, वीर अस्पतालमा मृत्यु

दुवै डोज खोप लगाएका व्यक्तिमा जटिल खालको स्वास्थ्य समस्या देखिएर मृत्युसमेत भइरहेको अस्पतालले जनाएको छ ।

कोभिड संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो

काठमाडौ उपत्यकाका ७ सय १५ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ४ सय ५४, ललितपुरका १ सय ६९ र भक्तपुरका ९२ जना रहेका छन् । उपत्यकापछि मोरङ र कास्की

पहिरोले पुरिएर उदयपुरमा एक बालकको मृत्यु

शुक्रबार दिउँसो साढे १ बजे नजिकै रहेको आँप खहरे खोलामा खेल्ने क्रममा अचाक माथिबाट पहिरो झर्दा उनी ण्शक्त घाइते भएका थिए ।

भारतमा फेरि बढे कोरोना संक्रमित, एकै दिन ६ सय जनाको मृत्यु

भारतमा हालसम्म कोरोनाका कारण ४ लाख ३६ हजार ३ सय ९६ को मृत्यु भइसकेको छ ।

थप २४ सय ८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

बुधबार ४४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।

सुख्खा बन्दरगाह भित्र ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सुख्खा बन्दरगाहको कन्टेनर यार्डमा मोटरसाइकलमा उभिरहेका तोदीलाई ना ४ ख ८०३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका तोदीको उपचारको क्रममा नारायणी बयोदा अस्पतालमा मृत्यु भएको हो ।

थप २५ सय २५ जनामा काेराेना संक्रमण, ३८ लाखले लगाए पूर्ण खाेप

देशभर ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेकामध्ये मध्ये ३५ हजार १ सय ४५ होम आइसोलेसन, ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसन छन् ।