मूल्य « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


दशैंमा मुस्ताङी च्याङ्ग्रा न्यून संख्यामा आउने, मूल्य ५० प्रतिशतले बढ्ने

म्याग्दी । यस बर्ष दशैंमा मुस्ताङी च्याङ्ग्रा कम भित्रने भएका छन् । कोभिड संक्रमणको त्रासका कारण मुस्ताङ र चीनको नाका बन्द भएकाले चीनबाट आउने च्याङ्ग्रा कम हुने भएको हो ।

राजापुरले बिक्री गर्‍यो सस्तो मूल्यमा चामल

बर्दिया, असोज २० । बर्दियाको राजापुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सस्तो मूल्यमा चामल बिक्री गर्न सुरु गरेको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर कम्पनीले आफुसँग

सुनको मूल्य वृद्धि

काठमाडौं, असोज २० । मंगलबार सुनको मुल्य तोलामा ८ सय रुपैंयाले बढेको छ । सोमबार ९४ हजार १ सयमा कारोबार भएको सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार

मकैको उचित मूल्य कुर्दा कुर्दै घुन र पुतली लाग्यो

सर्लाही, असोज १९ । मकैले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित भएका छन् । गतबर्ष तिन हजारदेखि ३२ सय प्रतिकुन्टल बिक्री भएको मकैले यस बर्ष २ हजार पनि पाउन सकेको

सुनको मूल्यमा गिरावट

काठमाडौं, असोज १९ । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला रु. ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन सोमबार प्रतितोला रु. ९४ हजार १०० मा

सुनको भाउ निरन्तर ओरालो

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला

बाजुरामा ४० स्याउको मूल्य धनगढी आइपुग्दा ११० रुपैयाँ

धनगढी, असोज २ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्र्तगत बाजुरामा उत्पादित स्याउ यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी बजारमा आइपुगेको

सुनको मूल्य वृद्धि

काठमाडौं, असोज २ । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलाको चार सय रुपैयाँले बढेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ९७

खाली ग्यास सिलिण्डरको मूल्य तोकियो

काठमाडौं, असोज १ । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै

सुनको मूल्य घट्यो

काठमाडौं, असोज १ । दुईदिन स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य बिहीबार तोलामा ९ सय रुपैयाँले घटेर ९६ हजार ६