बहाव « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


सप्तकोसीमा खतरा, ३३ ढोका खोलियो

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको पनि उहाँले बताउनुभयो । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

सप्तकोशीमा पानीको बहाव उच्च, सप्तरी र सुनसरीमा ‘हाइअलर्ट’ जारी

प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । आज बिहान पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको हो । सप्तकोशी नदीमा प्रतिसेकेण्ड एकलाख ५०

सप्तकोशीमा पानीको बहाव बढ्दै, २४ वटा ढोका खोलियो

सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहे पनि अहिले सम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको जनाएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको

कमला नदीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिन्धुलीमा रहेकाे कमला नदीले जलसतह सतर्कता तह पार गरेको छ । सिन्धुलीको रानीबास जलमापन केन्द्रका अनुसार आज बिहान गरेको जलमापनले जलसतह सतर्कता तह पार गरेको हो । बाढी

कोशीसहितका नदीमा जुनसुकै बेला पानीको बहाव बढ्नसक्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । वाग्मती, मेलम्चीसहित केही नदीमा पानीको बहाव बढेको छ । लगातार परेको वर्षाका कारण नदीमा बहाव बढेको हो । कोशी र यसका सहायक नदीमा पनि पानीको बहाव बढ्न सक्ने

फेरि थुनियो मर्स्याङ्दी नदी

सुरक्षाका सबै निकायसँग समन्वय गरी नदी खुलाउने प्रयास भइरहेको छ । चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

महाकालीमा पानीको बहाव ८ वर्ष यताकै उच्च

दुर्गा उपाध्याय कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । पानीको बहाव बढेसँगै आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ

कालीगण्डकीको बहाव २८ वर्षयताकै उच्च विन्दुमा, विश्वकै ठूलो शालिग्रामसमेत डुबायो

पर्वत, स्याङजा र गुल्मीको सिमामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुवानमा परेको छ । वर्षा भइरहेको र कालीगण्डकीको बहाव पनि बढिरहेकोले प्रशासनले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

नदीहरुमा पानीकाे बहाव बढ्ने : कहाँ कहाँ छ, जाेखिम (तालिकासहित)

काठमाडौं । देशका केही नदीमा आज पानीको बहाव बढेको छ । साना नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने अनुमान जल तथा मौसम विज्ञान विभाग, बाढी पूवार्नुमान महाशाखाकाे छ ।