Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


सिद्धार्थ राजमार्ग पटक–पटक अवरुद्ध

पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिए पनि फेरि पहिरो जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बाढी र पहिरोले देशभरका १७ राजमार्ग अवरुद्ध, १ सय १९ सडक एकतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध राजधानी जोड्ने मुख्य राजमार्ग त्रिभुवन राजपथ अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

दार्चुला पहिरोका घाइते हेलिकोप्टरमार्फत धनगढी ल्याइयो, सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै

सोमबार साँझ हेलिकोप्टरमार्फत धनगढी ल्याइएका दुई जनाको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोले पर्वतको लुंखुदेउराली–हुवास सडक अवरुद्ध

पर्वत । निरन्तर परेको वर्षाका कारण पर्वतको दक्षिण पर्वतका विभिन्न पालिकालाई सदरमुकाम कुश्मासँग जोड्ने सडक अवरुद्ध बनेको छ । जिल्लाको पैयुँ गाउँपालिका जोड्ने मुख्य लुंखुदेउराली–हुवास सडक आइतवार दिउँसोदेखि अवरुद्ध भएको

पहिरोले पाल्पाका दर्जन सडक अवरुद्ध

पाल्पा । निरन्तर वर्षाका कारण गएको पहिरोले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन्

पहिरोले अवरुद्ध नागढुंगा-नौबिसे सडकखण्ड खुल्यो

नबराज छत्कुली धादिङ । अविरल वर्षासङ्गैको पहिरोले अवरुद्ध भएको राजधानी काठमाडौं छिर्ने नाका एकतर्फी खुलेको छ । त्रिभुवन राजपथको नागढुंगा नौबिसे खण्डको चिसापानीमा पहिरो झरेपछि बिहान ९ बजेदेखि राजधानी छिर्ने

हुप्सेकोट अपडेट : पहिरोमा पुरिएका तीन जनाको शव भेटियो

बिबेक भण्डारी नवलपुर । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने माथिल्लो चार घरेमा शुक्रबार बिहान गएको पहिरोमा परि वेपत्ता भएका ३ जनाको शव भेटिएको छ । खोजीकर्ताहरुले

पहिरोले पुरिएर उदयपुरमा एक बालकको मृत्यु

शुक्रबार दिउँसो साढे १ बजे नजिकै रहेको आँप खहरे खोलामा खेल्ने क्रममा अचाक माथिबाट पहिरो झर्दा उनी ण्शक्त घाइते भएका थिए ।

सुख्खा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते

साँझ ५ बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र मर्मतका लागि ल्याइएको जीप पुरिएको थियाे । पहिरोले ग १ ज ६६३२ नम्बरको जीप पुर्दा चालक पुनकाे ज्यान गएको

रसुवा पहिरो अपडेट : पहिरोले पुरिएर एकै घरका चार जनाको मृत्यु

जिरोकिलोदेखि पारच्याङ जोड्ने सडक विस्तारको क्रममा खनिएको कृषि सडकका कारण पहिरो गएको स्थानीयको भनाइ छ ।