Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


पहिरो पन्छाउने क्रममा नुवाकोटमा एक पुरुषको मृत्यु

पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लागिएको छ । पहिराले घरसमेत क्षतिग्रस्त भएको छ ।

पहिरोमा पुरीएर एकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर– ५ मैदानमा हिजो साँझ गएको पहिरोमा परी धातिवाङ्गका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

भारतको महाराष्ट्रमा बाढी र पहिरोमा परी ४९ जनाको मृत्यु, ७० जना बेपत्ता

बाढी र पहिरोका कारण महाराष्ट्रको रायगढ जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सयौं बस्ती डुबानमा परेको भारतीय पत्रिका भास्करको अनलाइन संस्करण उल्लेख छ ।

राम्चेवासीलाई पहिरोको त्रास

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ को राम्चे गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँनजिकै ठूलो पहिरो गएर डाँडा नै खस्ने खतरा बढेपछि राम्चे क्षेत्रका स्थानीयमा त्रास बढेको छ ।

वर्षाले सडक अवरुद्ध हुँदा खोप ढुवानीमा समस्या

बेनी–जोमसोम सडक अवरुद्ध भएका ठाउँमा मान्छेले बोकेर तथा मुस्ताङभित्रका सडकमा ट्याक्टरबाट खोप ढुवानी गरिएको छ । यसअघि पनि मुस्ताङमा वर्षाका कारण खोप ढुवानीमा समस्या भएको थियो ।

भारतको मुम्बइमा पहिरोमा परेर २० जनाको मृत्यु

एजेन्सी । लगातारको वर्षाका कारण पहिरोमा परेर भारतमा कम्तिमा २० जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण भारतको मुम्बइ शहरमा पहिरोले घर भत्किँदा कम्तिमा २० जनाको मृत्यु भएको भारतीय

पहिरोबाट म्याग्दीका ८३ घर भत्किए

म्याग्दी । म्याग्दीमा बाढी, पहिरो र कटानले ८३ घरमा क्षति पुगेको छ । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीका ८३ घर भत्किएका हुन् । थप १२

चितवन राप्तीका चेपाङहरु पहिरोका कारण समस्यामा

डोलराज रानाभाट चितवन । लगातारको वर्षाले चितवनको राप्ती नगरपालिका वडानम्वर १२ र १३ का चेपाङहरुको बारीमा पहिरो खस्यो । पहिरोले घर समेत बगाउँदा मानविय क्षेती समेत व्यहोर्नुपर्यो । कतै खानेपानीको

पहिरो र बाढीको विनाशमा परेको हेलम्बु: पीडामा मल्हम लगाउँदै उठ्ने जमर्कोमा

गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुलाई दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउने दृढता देखाउनुभएको छ । यसबीचमा बाटोहरु सफाइ भइरहेको, टेलिफोन चल्न थालेको, पीडितलाई अस्थायी घरको व्यवस्था मिलाउँदै गरेको अध्यक्ष शेर्पाले जानकारी

जापानमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु, २० बेपत्ता

एजेन्सी । जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता छन् । जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् ।