Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


डडेल्धुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

डडेल्धुरा, कात्तिक २ । डडेल्धुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले

बाढी–पहिरोले गण्डकी र सुदूरपश्चिमका चार राजमार्ग अवरुद्ध

राजमार्गमा पहिरो खसेका कारण हिजोदेखि राजमार्ग अवरुद्ध भएको हो । डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

काभ्रे भीरमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध

सामान्य वर्षा हुँदा पनि माटो र लेदो सहितको पहिरो खसेर बाटो लगाउँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीय श्याम खत्रीले बताउनुभयो ।

पहिरोले विद्यालय बगाउँदा पठनपाठन ठप्प

काभ्रे, असोज १४ । पहिरोले विद्यालयको भवन बगाएपछि काभ्रेकोे महाभारत गाउँपालिका–४ को बुढानिलकण्ठ प्राथमिक विद्यालयमा पठनपाठन ठप्प भएको छ । गत असोज ८ गते विद्यालय नजिकै गएको सुख्खा पहिरोले ६

पहिरोमा परि आमा र दुई छोरीको मृत्यु

रोल्पा, असोज ६ । रोल्पामा पहिरोसँगै खसेको ढुंगाले किचेर आमा–छोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया संगीता पुन र उहाँकी दुई वर्षीया छोरी कृतिकाको ढुंगाले किचेर

नाली सफा नगर्दा बुटवलमा पहिरो, स्थानीयकाे आक्राेश मेयरलाई

कल्भट सफा नगरे पहिरो जान सक्ने जोखिम रहेकाे जानकारी गराउँदा पनि सुनुवाइ नभएकाे उनीहरूकाे गुनासाे छ ।

पहिरोले पाटन–पञ्चेश्वर सडक अवरुद्ध

बैतडी । अविरल वर्षाका कारण पहिरो खस्दा बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको पाटन नगरपालिका ६ चानपुरमा गएराति सडक माथिबाट खसेको पहिरोले सडकखण्ड अवरुद्ध भएको हो

पोखरा-बागलुङ सडकखण्ड अवरुद्ध, ११ स्थानमा पहिरो

काठमाडौं, भदौ १९ । कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अवरुद्ध भएको छ । भूपी शेरचन राजमार्गमा कतै ठूला पहिरोले पुरिएको छ

नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक बिहान पहिरो गएका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले

पोखरामा पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्ता

पोखारा । पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा– २० भलामका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको कास्कीका प्रहरी