जापानी प्रधानमन्त्री योसिहिदो सुगाले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार तथा राहतमा जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ ।
लेदो माटो झरेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वका जिल्ला जाने र काठमाडौं आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको
काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् ।
प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरूका लागि अस्थायी आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।
काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा भएकोे प्राकृतिक विपतको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ । बाढी पहिरोेले पुर्याएको
रसुवा, असार ४ । धुन्चेदेखि रसुवागढी खडकखण्डकाे आधा दर्जन स्थानमा पहिरो गएपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । त्रिशूली नदी, लिङलिङ ठुलोभार्खु र चिलिमे जलविद्युत् आयोजना नजिकै पहिरो खसेको
पाल्पा, असार ३ । अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ । गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुलनजिकै सडकमा पहिरो
जिल्लाको आधा जनसंख्या रहेको भित्रीमधेश क्षेत्रको रंगुनखोलालगायत आसपासका साना खोलाहरूमा पनि बाढी आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
बागलुङ, असार २ । तीनदिनदेखि निरन्नतर परेको अविरल वर्षाका कारण बागलुङको विभिन्न स्थानमा ४९ घर पहिरोको जोखिममा परेका छन् भने दर्जन बढी परिवार विस्थापित भएका छन् । पहिरोका कारण बस्ती