लगातारको वर्षासँगै करिब आधादर्जन स्थानमा पहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
बाढीबाट इन्डोनेसिया र इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरूले बताएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृत्यु भएको इन्डोनेसियाको विपत् व्यवस्थापन निकायले जनाएको छ ।
काठमाडौं । मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टाका लागि बन्द गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार बिहान साढे १० बजेदेखी दिउँसो ३ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट एक हप्ताका लागि दिउँसो बन्द गरिने भएको छ । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न फागुन २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको
सिन्धुपाल्चोक, मंसिर १३ । सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शनिबार (आज)देखि सुरु गरिएको छ । सुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको अध्ययन हुने
म्याग्दी, कात्तिक ९ । म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको कारण जोखिममा रहेका २० बस्ती स्थानान्तरण गरिने भएको छ । पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा परेका बस्तीको पहिचान गरी जिल्ला विपद्
काठमाडौं । उत्तरी पाकिस्तानको गिलगित बल्टिस्तान क्षेत्रमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु भएको छ । पूर्वी रावलपिण्डीबाट स्कर्डु जिल्लातर्फ गइरहेको पहिरोमा पुरिएको हो । माटोको ढिस्कोले पुरिएकाले बसमा
धनकुटा, असोज २६ । वर्षापछि आएको सुक्खा पहिरोका कारण निर्माणाधीन कोसी करिडोर २२० केभी प्रसारणलाइनको टावर भत्किएको छ । धनकुटा नगरपालिका–९ स्थित रोइलागाउँमा रहेको टावर भत्किँदा करिब एक करोड बराबरको
इलाम, असोज १५ । इलामको सन्दकपुर गाउँपालिका–४ स्थित माबुको सोमबारेछेउमा जमिन भासिने र पहिरो जानेक्रम सुरु भएपछि चार घर-परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । पहिरो सुरु भएपछि माबुमा रहेको
झिमरुक, असोज १२ । प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर सोमबार जेसिबी चालकको मुत्यु भएको छ । माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक