नवलपुर, असोज १२ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको दाउन्नेमा गइरहने पहिरोले यात्रु निकै समस्यामा पर्ने गरेका छन् । पहिरो रोकथाम र यसको दीर्घकालीन व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाउँदा नागरिकले सधैं
काभ्रे । काभ्रेको पनौती–५ मा रहेको एसओएस बालग्राम अहिले सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको अभिभावक बनेको छ । पहिरोका कारण बाबुआमा गुमाएपछि संकटमा परेका ७ जना बालबालिकाको संरक्षण
पाल्पा, असोज ९ । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ मध्ये ४ जनाको शव भेटिएको छ । बिहीबार एकजना र शुक्रबार बिहान तीनजना गरी चारजनाको शव भेटिएको
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते भएका छन् । गए राति विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर
वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो
हेटौंडा, असोज ८ । भारी वर्षाका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिकाको वडा नम्बर– ९ झिरघारीमा पहिरो जाँदा राजपथ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको
धादिङ, असोज ८ । वर्षाका कारण बिभिन्न ठाँउमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गजुरीदेखि मौवा खोलासम्म सडक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । राजमार्गमा पहिरो खसेका
काठमाडौं, असोज ८ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँ-ठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही
चितवन, असोज ८ । लगातारको बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै संचालनमा आएको छ । बुधबारदेखि झरेको पहिरो सडकबाट पन्छाएपछि सवारी दुई तर्फनै संचालनमा
स्याङ्जा । वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो ।