स्याङ्जा । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको
काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोट बेलौजामा पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि आज बिहान खसेको पहिरोले बेलौजाका हुम बहादुर गाहा र मनबहादुर गाहाको
स्याङ्जा । तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर स्याङ्जामा बिहीबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा
काठमाडौं, असोज ८ । देशैभर लगातार आएको पानीले जनजीवन प्रभावित भएको छ । पहाडमा पहिरो जाने, सडक अवरुद्ध हुने समस्या देखिएको । ठूला नदीहरुमा बहाव बढ्दा किनाराका बस्तीहरुमा त्रास बढेको
चितवन, असोज ७ । लगातारको झरीका कारण लेदो सहितको पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै अवरुद्ध भएको छ । पानी परिरहेकाले दिउसो साँढे ४ बजेदेखि झेरेको पहिरो हटाउन
काठमाडौं, असोज २ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरोको जोखिम रहेका बस्तीहरु ६ महिनाभित्र पहिचान गरी सुरक्षित स्थानमा एकीकृत बस्ती बसाउन सरकारलाई निर्देशन दिएको छ । समितिको
सिन्धुपाल्चोक, असोज २ । वर्षाका कारण जुगल गाउँपालिका–१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । पहिराको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी
धादिङ, असोज २ । धादिङको खनियावास गाउँपालिकाको सिङगाङ केराबारीका स्थानीयहरु पहिरोको जोखिम भएको भन्दै घर छाडेर हिँड्न बाध्य भएका छन् । ठूलो पहिरोमाथि रहेको बस्तीलाई जुनसुकै बेला पहिरोले तान्ने खतरा
चितवन, भदौ ३१ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधबार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ
चितवन, भदौ ३० । नारायणगढ-मुग्लिन सडक खण्डमा पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राती साना ठूला गरी ४८ वटा पहिरो