काठमाडाैं । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विपक्षी दलहरूको अवरोधकाबीच उक्त नीति तथा कार्यक्रम पारित भएको
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनुभएको छ । प्रतिनिधिसभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद केसीले
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह बुधबार प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रममाथि रोकिएको छलफल बिहीबार फेरी शुरु हुने भएकाे छ । बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सरकारको
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसद बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाफ नदिने हुनुभएकाे छ । प्रधानमन्त्री शाहको सट्टामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुहुने
काठमाडौं । सरकारले विपन्न किसानलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने भएको छ । शुक्रबार संघिय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारबाट प्रश्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ । शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा
काठमाडौं । आज मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज दिउँसो २ बजे मधेश
काठमाडौं । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।