आर्यनलाई मुम्बईको उच्च न्यायलयले शर्तसहित बिहिबार जमानतमा रिहा गर्न आदेश दिएको थियो ।
यस्तै, पछिल्लो चार दिनमा १९ जिल्लामा ५२ जनाको मृत्यु भएको पनि पोखरेलले जानकारी दिनुभयो ।
केही वर्ष अघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफूले खाएर बचेको अन्नले परिवारको गर्जाे टार्न सकिन्थ्यो । तर, अहिले लगाएको अन्नबाली सबै बाँदरले सखाप बनाएपछि यहाँका बासिन्दा
प्रवक्ता ज्ञवालीले १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उत्पन्न हुन सक्ने समस्याहरू समाधान गर्न कार्यदल बनाइएको छ ।
नेपाली सेनाको गोरख बक्स गण र कालिजङ गणले यही स्थानमा अस्थायी आवास निर्माणको काम गरेको हो । अस्थायी घर बनेसँगै टहराको कष्ठकर जीवन अन्त्य भएपछि थानीय दोर्जे दोङ निकै खुसी
काठमाडौं, साउन २१ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित महाकवि देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा
प्रात भ्रमणमा निस्किने देखि पशुपतिनाथको दर्शनपछि बीपीलाई भेट्न शुभचिन्तकहरूको भीड लाग्थ्यो । घरपरिवारका सल्लाह यही घरमा हुन्थे । घर एउटा परिवारको भए पनि हक सबैको लाग्थ्यो । त्यसो त यो
आइतबार राति घरमाथिबाट पहिरो झर्न थालेपछि भागेका उनलाई ढुङ्गाल लागेको थियो । घरमा रहेका श्रीमती र नातिनी भने भाग्दा सकुशल रहेको आफन्त सन्तोस कुलुङले बताउनुभयो ।
हाती नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोली खटिए पनि नियन्त्रणमा लिन सकिएको छैन ।
प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरूका लागि अस्थायी आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।