काठमाडौं । आज निर्जला एकादशी । सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राख्ने गर्दछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ छर्ने गरिन्छ ।
बाढीले मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका छन् । यस्तै, हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ ।
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधि वितरण अभियान शुरु गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल,
गएराति ढुंगा खसेर घर भत्किँदा च्यापिएर गम्भीर घाइते भएकी घर्तीको उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बरहथवा नगरपालिका–५ की ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले घरको छतबाट खसेर मृत्यु भएको हो ।
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाले बयलवास बजारमा मापदण्ड विपरीत बनाइएका घर तथा टहर भत्काउन सुरु गरेको छ । नगरपालिकाले १५ दिने सूचना निकालेर सडकमा पर्ने घर टहरा हटाउन भनेपनि सूचनाको
सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरूलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ
आगलागीबाट घरमा रहेको नगद ६ लाख ४५ हजार सहित अन्नपात भाडावर्तन समेत जलेर नष्ट भएको थियो । घर नजिकै रहेको वनमा लागेको आगलागीका कारण घरमा क्षति पुगेको छथर ३ का
तुफानका कारण अमेरिकाका विभिन्न राज्यका सयौं परिवार विस्थापित भएका छन् । तुफानको सबैभन्दा बढी प्रभाव अलाबामा शहरमा परेको समाचारमा उल्लेख छ । त्यहाँका अधिकांश घरहरू ध्वस्त भएका छन् ।