Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


पोखरामा स्कुल बस दुर्घटना : १८ जना घाइते

पोखरा । कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा हालसम्म १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये १६ जना अस्पताल पुगिसकेका छन् भने दुई जनालाई अस्पताल लैजाँदै गरिएको छ।

पाेखरामा शंकास्पद वस्तु फेला

पोखरा । कास्कीको पोखरास्थित लेकसाइडमा आज दिउँसो शंकास्पद वस्तु फेला परेको छ । पोखरा महानगरपालिका–६, लेकसाइडस्थित एक पसलछेउमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । कास्कीमा आज बिहान सैमराङलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ४.११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

पहिरो जाँदा कास्कीमा २ जनाको मृत्यु

काठमाडौं । पहिरोमा परेर कास्कीमा २ जनाको मृत्यु भएको छ । मंगलबारबाट परेको वर्षाले पहिरो जाँदा मादी गाउँपालिकाकी १३ वर्षीया आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनारको मृत्यु

कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । रूपा गाउँपालिकामा मोटरसाइकल शनिबार साँझदुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ । लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको

कास्कीमा अवैध लागूऔषध गाँजासहित एक पक्राउ

काठमाडौं । कास्कीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो

कास्कीको दुर्गमका विद्यार्थीले बल्ल शुद्ध खानेपानी पिउन पाए

पोखरा । कास्कीको दुर्गम माछापुच्छ्रे गाउँपालिकाे धितालमा रहेको भूमेश्वर माध्यमिक विद्यालयमा लामो समयपछि खानेपानीको सुविधा पुगेको छ । विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीहरु तिर्खा मेटाउन १-२ घण्टा हिड्नु पर्ने बाध्यता थियो।

गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ मा बिहीबार बेलुका गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । ढुङ्गा बोकेको ग १ त ५२९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय २९ वर्षीय दिपक

कास्कीमा माइक्रो बसको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा बुधबार साँझ माइक्रो बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ । ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ वर्षीया देवकला बन्जराको मृत्यु

कास्कीमा बाढी र पहिरोका कारण १ सय ५० घर जाेखिममा

काठमाडौं । कास्कीका विभिन्न ठाउँमा अविरल वर्षासँगै आएको बाढी र पहिरोले डेढ सय घर जाेखिममा परेका छन् । पोखरा-२५ सुईखेतमा आज (शनिबार) बिहानै डेढ सय घर डुवेका हुन् । पहिरो