एसिड « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


आफैँलाई एसिड प्रहार गर्ने युवकससँग विवाह गरेपछि…

युवकलाई अदालतले १३ वर्ष ६ महिनाको जेल सजाय तोकेको भए पनि विश्वभर फैलिएको कोभिड महामारीका कारण कानुन परिवर्तन भएपछि उनी छिट्टै जेलमुक्त भए ।

गठबन्धनले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्ने कानून बन्न दिएनन् : ईश्वर पोखरेल

काठमाडौं, मंसिर २२ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानून बन्न नदिएको आरोप लगाउनु भएको छ । सत्तारुढ गठबन्धनले

श्रीमती र छोरीलाई एसिड प्रहार गर्नेलाई १० वर्ष कैद सजाय

श्रीमान्ले एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकेपछि काठमाडौं ल्याएर उपचार गरिएको थियो ।

चार सरकारी अस्पतालमा एसिड पीडितको नि:शुल्क उपचार

काठमाडौं, असार ६ । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार निःशुल्क गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सरकारी अस्पताललाई तोकेको हो । मन्त्रालयले ‘एसिड आक्रमणमा

एसिड खरिद, बिक्रीमा कडाइ : एसिड किन्न अनिवार्य गृहको स्वीकृति लिनुपर्ने

काठमाडौं । एसिड आक्रमणका घटना बढेपछि सरकारले यसको खरिद–बिक्रीमा कडाइ गरेको छ । सरकारले अब एसिड किन्नका लागि गृहको स्वीकृति लिनुपर्ने प्रावधान गर्न लागको हो । एसिड खरिद गर्न चाहने

राजनीतिक झगडाकाे सिकार बन्दै एसिडसम्बन्धी अध्यादेश, छिटो पारित गर्नुपर्नेमा सरोकारवालाको जोड

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिसक्दा पनि ती अध्यादेशहरू संसदमा अघि बढ्न सकेका छैनन् । जसका कारण एसिड आक्रमण विरुद्धको कानुन बनाउने अध्यादेश पनि राजनीतिक झगडाको सिकार हुन पुगेको छ ।

एसिड छ्याप्नेलाई सार्वजनिक स्थलमा झुण्ड्याउनुपर्छ– मुख्यमन्त्री राउत

१ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले संविधान संशोधन गरेर भए पनि यस्ता अपराधीलाई झुण्ड्याउनुपर्ने कानुन ल्याउनुपर्ने बताउनुभयो ।

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकी सम्मान

काठमाडौं । एसिड आक्रमणमा परेकी नेपालकी मुस्कान खातुनलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लुओसी) ले सम्मान गर्ने भएको छ । यही मार्च ८ मा भर्चुअल माध्यमबाट सो सम्मान वितरण

एम्नेष्टीलगायतका संस्थाले गरे एसिड हिंसासम्बन्धी नयाँ अध्यादेशको स्वागत, प्रभावकारी कार्यान्वयनको माग

काठमाडौं, असोज १४ । सरकारले एसिड हिंसा नियन्त्रणका लागि नयाँ अध्यादेश जारी गरेकामा एम्नेष्टी इन्टरनेशनल नेपाललगायत संस्थाहरुले स्वागत गरेका छन् । बुधबार एक विज्ञप्ति निकाल्दै उनीहरुले अध्यादेशमा राखिएको प्रावधानहरुको प्रभावकारी

‘एक थोपा एसिडमात्रै छ्यापेपनि कडा कारबाही’

काठमाडौं, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब आक्रमणका दोषीलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था रहेको अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सोमबार तेजाब तथा अन्य घातक रासायनिक