पोखरा । पोखरामा आगामी शनिबारदेखि साफ अन्डर १९ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिता सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ १७ देखी २४ गतेसम्म साफ महिला च्याम्पियनसिपको आयोजना हुन लागेको हो । च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । चार राष्ट्र नेपालसहित भारत, बंगलादेश…