Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


गौर अदालतका कर्मचारी घुससहित पक्राउ

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार स्टिङ अपरेसन सञ्चालन गरी जिल्ला अदालत गौरका एक कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा लवकुमार सिंह रहेको आयोगले जनाएको छ। रौतहटको बसन्तपट्टि निवासी सिंह जिल्ला अदालत गौरमा करारमा डिठ्ठा पदमा कार्यरत थिए। आयोगका अनुसार सिंहले अदालतको फैसलाबमोजिम जग्गा फुकुवा गराइदिने (दा.खा. पुर्जी गर्ने) कार्यका…