काठमाडौं ।नेपाल आर्थिक संघको ३६औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । प्रा. डा. विश्वम्भर प्याकुर्याल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष प्रा. डा. प्याकुर्यालले संघ स्थापना भएयताका चुनौतीहरूको स्मरण गर्दै हालका वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा विविध कार्यक्रम सञ्चालन गरी संघले आफ्नो उपस्थिति सुदृढ बनाएको…