Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा समातिएका युट्युबर पोखरेल रिहा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई गालीगलौज गरेर भिडियो बनाई पोस्ट गरेको आरोपमा समातिएका युट्युबर रोशन पोखरेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेतालाई गालीगलौज गरेर भिडियो बनाई पोस्ट गरेको आरोपमा समातिएका पोखरेल आइतबार रिहा भएका हुन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६…