Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


प्रधानमन्त्री साहले भेट नदिएको भन्दै दलित समुदायको आक्रोश

काठमाडाैं । दलित समूदायले प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्दै काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । आइतबार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्छ भन्ने माग राख्दै भेटनका लागि प्रयास गर्दा पनि पीडित आफन्तहरुलाई समेत सो अवसर नदिएपछि प्रधानमन्त्री साहको आलोचनासहित प्रदर्शन गरिएको हो । प्रधानमन्त्री साहले सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा…