काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका शान्ति प्रक्रियाहरूमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिनुभएको छ । २६ वर्षअघि पारित सुरक्षा परिषद्को प्रश्ताव १३२५ को मर्मलाई व्यवहारमा उतार्न नसकिएको भन्दै उहाँले शान्ति वार्ता, बजेट विनियोजन र नीति निर्माणको हरेक तहमा महिलाको उपस्थिति अपरिहार्य रहेको बताउनुभएको छ । महासचिव गुटेरेसले मंगलवार एक सम्बोधनमार्फत शान्ति…