२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


काठमाडौंको कोटेश्वरमा रोकीराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वर स्थित आकाशेपुल नजिकै गएराती रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडक किनारामा रोकीराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल गएराती सवा २ बजे ठोक्किँदा मोटरसाइकल चालक भक्तपुर ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको हो । घाइते भएका उनको उपचारको क्रममा…