Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


म्याग्दीमा ३९ हजारभन्दा बढी मत खस्यो


130
Shares

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दी जिल्लामा हालसम्म ३९ हजार २ सय ९५ मत खसेको छ।

जिल्लाभरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

मतदाताको उत्साहजनक सहभागितासहित मतदान प्रक्रिया निरन्तर जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।