काठमाडाैं । चिनियाँ ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा सञ्चालित १२ दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानका क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो । कम्पनीकाअनुसार इभी–५०’ मोडेलको ‘भर्टिकल टेक(अफ एण्ड ल्यान्डिङ’ फिक्स्ड–विङ हाइब्रिड ड्रोनले निश्चित तौल (पेलोड)सहित ८,८६१ मिटरको उचाईमा पुगेर स्थिरताका साथ उडान…