फ्लोरिडा । अमेरिकामा कार्यरत नेपाली प्रमुख प्रशिक्षक पाइलट श्रेया वर्माले आपत्कालीन अवस्थालाई असाधारण धैर्य र दक्षतासहित विमान रनवेमा सुरक्षित अवतरण गराएकी छन् । रातिको प्रशिक्षण उडानका क्रममा उनका विद्यार्थीले टेकअफ गरेलगत्तै करिब ४०० फिट उचाइमा पुग्दा अचानक विमानको इन्जिन बन्द भएको थियो। श्रेयाले तत्कालै विमानको नियन्त्रण आफ्नै हातमा लिएर सुरक्षित अवतरण गराएकी हुन् । उनले…