Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


राजदरबारको पुस्तकालय सर्वसाधारणका लागि खुल्दै, सवलीकरण गर्ने क्रम जारी

गृष्मा राजभण्डारीकाठमाडौं । राजामहाराजाको राजकीय ठाँटबाँटबारे आम नागरिक जानकार छन् । तर, उनीहरूको खाने, खेल्ने, पढ्नेजस्ता दैनिकीबारे धेरैलाई थाहा नहुन सक्छ । नारायणहिटी दरबारमा ऐतिहासिक पुस्तकालय पनि छ । राजामहाराजा यो कक्षमा बसेर घण्टौं कितावमा हराउँथे । राजा वीरेन्द्रलाई त अध्ययनमा औधि रुचि थियो । यहाँभित्र देखिने पुस्तकालयको दृश्यले शासकहरूमा बौद्धिक चेतना भरपूर थियो भन्ने…