Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


कश्मीरमा सुरक्षा कडाईमा केही खुकुलो, विद्यालय तथा कलेज खुल्ने

काठमाडौं । जम्मू–कश्मीरले पाएको विशेषाधिकार खारेजसँगै बढाइएको सुरक्षा व्यवस्थालाई केही खुकुलो बनाइएको छ । जम्मू कश्मीरबाट अनुच्छेद ३७० हटेको चार दिनपछि स्थानीयले राहत महसुस गरेका छन् । धारा १४४ हटाइएपछि आजदेखि जम्मू जिल्लामा विद्यालय तथा कलेजहरु खुल्ने भएका छन् । धारा १४४ अन्तर्गत प्रशासनले कश्मीरका संवेदनशील मानिएका क्षेत्रमा कफ्र्यू जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको…