काठमाडौं, असार ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले युद्ध नचाहे पनि द्वन्द्व भड्किए विनाशको सामनाका तयार रहन इरानलाई चेतावनी दिएका छन् । अमेरिकाको ‘एनबीसी’ टेलिभिजनसित कुरा गर्दै उनले अमेरिका वार्ताका लागि खुला रहेको तर इरानलाई आणविक हतियार विकास गर्न नदिने बताए । अमेरिकी सेना इरानविरूद्धको आक्रमणका लागि तयारी अवस्थामा पुगे पनि आक्रमण गर्नु १०…