Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


आईएसका हजारौं लडाकुलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न माग

काठमाडौं । संयुक्त राष्ट्र संघले इराक र सिरियामा बन्दीका रुपमा रहेका इस्लामिक संगठन आईएसका हजारौं लडाकुलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न माग गरेको छ । संयुक्त राष्ट्र संघका मानव अधिकार मामिला प्रमुख मिचेलले बाचेलेटले विश्वका सम्बन्धित राष्ट्रहरुको ध्यानाकर्षण गराउँदै अभियोग नलगाइका लडाकुको रिहाइ गर्न माग गरेका छन् ।  अभियोग लागेकामाथि निष्पक्ष ढंगले छानबिन गरिनुपर्ने…