Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


उत्तर कोरियाली भूमिमा टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प

प्योङयाङ, असार १५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेट गरेका छन् । गत वर्ष हनोई शिखर सम्मेलन विनानिश्कर्ष टुंगिएपछि दुई नेताबीच पहिलो पटक भेट भएको हो । कुनै पनि वहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको भूमि टेकेको यो पहिलो पटक हो । किमको उपस्थितिमा पत्रकारहरुसँग…