Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


भारतको उत्तर प्रदेश र बिहारमा स्वास्थ्य सेवा कमजोर

नयाँ दिल्ली, असार १३ । भारत सरकारको थिंक ट्यांक नीति आयोगले उत्तर प्रदेश र बिहार राज्यको स्वास्थ्य सेवा एकदमै कमजोर रहेको जनाएको छ । इन्सेफ्लाइटिसका कारण डेढ सयभन्दा बढी बालबालिकाको ज्यान गएको एक साता नबित्दै नीति आयोगले सार्वजनिक गरेको प्रतिवेदनले उत्तरप्रदेश र बिहारको स्वास्थ्य सेवा कमजोर रहेको देखाएको हो । आयोगले सार्वजनिक गरेको ‘हेल्थ इन्डेक्स…